Lyrics into Song Lyrics Generator Pricing My Songs

मार्च१८ -१

Song generated By ✨LyricsintoSong.com

Song Cover
v1

@ Sunil Kumar Lama

2026-03-18 09:34:40

Lyrics

तस्बिर हेरी हेरी भुलाउछु मन ,
आउछौ जब जब मनमा ,

उज्यालो मुहार फैलिएका केश ,
बन्छ साथी मनलाई भुलाउन ,

एक्लै बस्दाको मनको पिडा ,
संगै बसी ब ह फुकाउन ,

अझै मैले कुर्नु कति ?
बाध्न अंगालो भरि ,

तिमीलाई नै सम्झी बसे
सधै सधै यसै गरि |


एक्लो हुदाको मनको पिडा ,
संगै बसी ब ह फुकाउन ,
आत्तिएका पलहरु बिताए कसरि ,
सबै सबै तिमीलाई भन्न,
अझै मैले कुर्नु कति ?
बाध्न अंगालो भरि ,
तिमीलाई नै सम्झी बसे
सधै सधै यसै गरि |

Style of Music

Melody, Slow rock , Flute , Strong background parallel violin, Film score, Acoustic guitar, Piano, Saxophone,Flute, Harmonica, Bass Guitar, Electric guitar, Keyboard, Male Vocals