हतार नगर
यो जिन्दगी मा
धेरै छ बाँकी
तिमी सँगै डिड्न
हतासिनछौ किन तिमी
मेरो साथ तिमीलाई छ
नआतिनौ नउन तिमी
बाकी छ पुरै जिन्दगी
हतार नगर
यो जिन्दगी मा
धेरै छ बाँकी
तिमी सँगै डिड्न
टोलाउँछु किन
टाढा गएको छैन
चिन्ता लिनु पर्दैन
संगै मिलेर जीवन बिताउला
हतार नगर
यो जिन्दगी मा
धेरै छ बाँकी
तिमी सँगै डिड्न
音樂風格
Melody love nepali song , Bass, Acoustic Guitar, Flute, Keyboard, Rhythm Guitar, Steel Guitar, Harmonica, Electric Guitar, Drums, Saxophone make awesome song